तिम्रो फोन को नम्बर
देउ मलाई आज
गर्छु म कल
सुन्न त्यो मिठो आवाज
बरु लेर जाउ मलाई
कुनै ठाउँ भनि उसले
एउटा राम्रो कथा सुनाउ
आज यो रातमा जुनकिरी नाँचिरहेको
म तिम्रो साथमा हात समाइ हाँसिरहेको छु
तिम्रो सिर मेरो काँधमा
यो रमाइलो साँझमा
हात छ हातमा
हराउ मेरो अंगालोमा
(अंगालोमा, अंगालोमा, अंगालोमा, अंगालोमा)
पर्खि बसे यो घर बाहिर तिम्रो झलक चाहिरा
सोचि बस्छु के तिमी पनि बन्छाै साहारा बनि
पछिपछि, लुकिलुकि हेर्छु म तिमीलाई यसरी एकैचोटी आँखा जुधे अब भन्छु तिमीलाई यसरी
तिम्रो फोन को नम्बर
देउ मलाई आज
गर्छु म कल
सुन्न त्यो मिठो आवाज
बरु लेर जाउ मलाई
कुनै ठाउँ भनि उसले
एउटा राम्रो कथा सुनाउ
आज यो रातमा जुनकिरी नाँचिरहेको
म तिम्रो साथमा हात समाइ हाँसिरहेको छु
तिम्रो सिर मेरो काँधमा
यो रमाइलो साँझमा
हात छ हातमा
हराउ मेरो अंगालोमा
(अंगालोमा, अंगालोमा, अंगालोमा, अंगालोमा)
तिम्रो फोन को नम्बर
देउ मलाई आज
गर्छु म कल
सुन्न त्यो मिठो आवाज
बरु लेर जाउ मलाई
कुनै ठाउँ भनि उसले
एउटा राम्रो कथा सुनाउ
आज यो रातमा जुनकिरी नाँचिरहेको
म तिम्रो साथमा हात समाइ हाँसिरहेको छु
तिम्रो सिर मेरो काँधमा
यो रमाइलो साँझमा
हात छ हातमा
हराउ मेरो अंगालोमा ।
You can watch the full music video here:
comment 0 टिप्पणीहरू
more_vert