नौ नौ महिना
कोखमा राखी
तिमीले
भित्र्यायौ मलाई यो संसारमा बोकी
जति
कठिन परिस्थिति आए पनि
तिमीले
हुन देनौ आमा केहि पनि
तिम्रो
माया र ममता अपार
म सम्झिने छु जहिले तिम्रो साथ
क्षमा पाऊ आमा यदि म बाट गल्ति भएक्षमा पाऊ आमा यदि म बाट गल्ति भएतिम्रो मायाको आभार मा आज सम्म बाचिरहे
तिम्रो मायाको आभार मा आज सम्म बाचिरहे
आफ्नो काधमा
सिर राखि
हल्लायौ सुताउन
रोयो फेरी भनी
ब्यूझियौ आधा रातमा
हात समाई
सिकायौ हिड्न दौडिन
आज ठुलो भए
तर सक्दिन बिर्सन
त्यो माया र मामता अपार
म सम्झिनेछु जहिले तिम्रो साथ
क्षमा पाऊ आमा यदि म बाट गल्ति भए
क्षमा पाऊ आमा यदि म बाट गल्ति भए
क्षमा पाऊ आमा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार मा आज सम्म बाचिरहे
क्षमा पाऊ बुवा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार मा आज सम्म बाचिरहे
क्षमा पाऊ आमा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार मा आज सम्म बाचिरहे
क्षमा पाऊ बुवा यदि म बाट गल्ति भए
तिम्रो मायाको आभार मा आज सम्म बाचिरहे
You can watch the full music video here:
comment 0 टिप्पणीहरू
more_vert